के एनआरएन युकेको नेतृत्वमा सहमति हुन्छ ?

जनमतमा भोट दिन पेजको तल जानु होला लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन आगामी १४ सेप्टेम्बरमा हुँदैछ । निर्वाचनको लागि ५ जनाले आकांक्षा देखाएका छन् । नेतृत्व हातपार्न वर्तमान कार्यसमितिका उपाध्यक्षहरु शेर सुनार, पुनम गुरुङ, प्रेमगाहा मगर, सुशीला राई र ललित न्यौपाने सकृय रुपमा सदस्यता वितरणमा खटिएका छन् । ३१ जुलाईसम्म सदस्यताको लागि … Continue reading के एनआरएन युकेको नेतृत्वमा सहमति हुन्छ ?